Nepali Profile९ असोज २०७८, शनिबार

मेरो राजीनामा माग्नु व्यर्थ छः प्रधानमन्त्री

संखुवासभा– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताबाट निर्वाचित भई स्थिरताका लागि सरकार प्रमुख भएकाले कसैले राजीनामा माग्दैमा नदिने दोहोर्याका छन् ।

किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको अवलोकनका लागि बुधबार आएका पछिल्लो समय सत्तारुढ नेकपा फुटको हल्ला चलाइए पनि त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सरकार परिर्वतन नहुने बताउँदै भने, ‘म जनताको विश्वासले सरकारमा आएको हो । अहिले सरकार परिर्वतन हुँदैछ भन्ने हल्ला चलाउनु वा मेरो राजीनामा माग्नु व्यर्थ छ ।’

साभार : नेपाल टेलिभिजन