भरतपुरमा एमालेसहित चार पार्टीबाट आन्दोलनको घोषणा, एमालेको आन्दोलनलाइ अरु तिन दलले पनि समर्थन गर्ने को-को उभिए एमएको पक्षमा ?

भरतपुर, २१ जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमालेसहितका चार दलले शान्तिपूर्ण विरोध गर्ने भएका छन् ।

.

शनिबार साँझ संयुक्त विज्ञप्ती निकाल्दै नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति नेपाल चितवनले निर्वाचन आयोगको निर्णयविरुद्ध शान्तिपूर्ण रुपमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

.

चार दलले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्दै घोर भत्र्सना र निन्दा समेत गरेका छन् । उनीहरुले निर्वाचन आयोगको गैरकानुनी अलोकतान्त्रिक निर्णयका विरुद्ध सबै कानुनी उपायहरु अवलम्बन गर्नुको साथै शान्तिपूर्ण आन्दोलनका सबै रुपहरु अवलम्बन गरिने उल्लेख गरेका छन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…