हेर्दै तर्साउने टाटु, तपाईं पनि बनाउने कि ? (तस्बिरसहित),

काठमाडौं–कुनै बेला करिस्माले स्तनको माथि बनाएको टाटुले खुबै चर्चा बटुलेको थियो । सुस्मा कार्कीको टाटुको त्यस्तै चर्चा हुने गर्छ । टाटु शोखका लागि बनाइन्छ । शरीरभरि टाटु कोरेर हिँड्नेहरु पनि भेटिन्छन् ।

बहुरुपी देखाउने टाटुलाई मानिसले सोखका रुपमा बनाउने गरेको पाइन्छ । कतिपय टाटु हेर्दै डरलाग्दा देखिन्छन् । पछिल्लो समय थ्रिडी टाटुको ट्रेन्ड आएको छ । थ्रीडी टाटुले शरीरमै कुनै सामग्री जोडेको जस्तो अनुभूति दिन्छ । यस्तै टाटु हामीले कलेक्सन गरेका छौं ।,

Facebook Comments