कुलमानले गरे फेरी सारा नेपालीको मन जित्ने काम,अब मुलुकभर लोडसेडिङ नहुने,पढ्नुहोस

कुलमानले गरे फेरी सारा नेपालीको मन जित्ने काम,अब मुलुकभर लोडसेडिङ नहुने,पढ्नुहोस

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औधोगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिँदै आएको विद्युत् आपुर्ती कटौती सोमबारदेखि अन्त्य गरिने भएकाले मुलुक लोडसेडिङ मुक्त हुने बताएका छन् ।

‘भोलिबाट देशका कुनै पनि भाग वा क्षेत्रमा लोडसेडिङ हुनेछैन’, घिसिङले भने, ‘विद्युत् उत्पादनमा वृद्धि, चुहावट नियन्त्रण र मागमा आएको परिवर्तनका कारण लोडसेडिङमुक्त पार्न संभव भएको हो ।’ देशभर केन्द्रीय प्रशारण लाइन र वैकल्पिक उर्जा गरी ६० प्रतिशत जनसंख्यामा विजुली पुगेको छ।

Facebook Comments