बाजुरामा बिहानै भूकम्प

बाजुरामा बिहानै भूकम्प

बिहान ७ बजेर १९ मिनेटमा हुम्लासँगको सीमा क्षेत्रमा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले क्षति पु¥याए नपु¥याएको बारे जानकारी आइसकेको छैन ।

Facebook Comments