अबको ७ दिन भित्रमा असोकको नयाँ घर सम्पन्न हुने , यसो भन्छन ठेकेदार

अबको ७ दिन भित्रमा असोकको नयाँ घर सम्पन्न हुने , यसो भन्छन ठेकेदार
छाेटाे समयमै चर्चामा अाएका भाईरल ब्वाई अशाेक दर्जीलाई नचिन्ने सायदै कम मानिस हाेलान । बच्चा देखि बुदा सम्मका सबैकाे मुखमा अहिले उनकै गित गुनगुनाउछन भने अशाेकाे गित उनकै बहिनी मुस्काना दर्जिले पनि ताेते बाेलिमा निकै मिठाे गाउछिन । सामाजिज संजाले परिवर्तन गरेकाे मानिसहरुकाे जिन्दगी मध्ये अशाेक पनि एक हुन अाएका छन । अार्थिक अवस्थाका कारण सानै उमेरमा पैसाकाे लागि झापाकाे बेलडागी बस स्टेसनमा गित गाउदै हिड्ने अशाेक अहिले उनकाे स्वर देशबिदेशका स्टेचमा निकै ठुलाे मुत्यमा बिकिरहेकाे छ । सडकमा गित गाउदै गरेकाे थाहा पाए पछि माेरङका उर्लाबारीमा अवस्थित उर्लाबारी फाेकस टिभीले उनकाे प्रतिभाकाे पहिचान गर्दै देश बिदेशमा चर्चामा ल्याएका थिए भने उनलाई दर्शक र स्टेज सम्म पुर्याउन गायक तथा संगितकार टंक बुढाथाेकीले ठुलाे सहयाेग पुर्याएकाे सर्वतबिदितै छ । अशाेक जुन तरिकाले चर्चामा अाए साेहि अनुरुप यनलाई सहयाेग गर्नेकाे पनि लर्काे लागेर अायाे यसकाे स्रेय उर्लाबारी फाेकस टिभी, संगितकार टंक बुढाथाेकी र अाम दर्शक, स्राेतालाईनै जान्छ । उनले पाएकाे सहयाेगले गर्दा अाज उनकाे घर निर्माण कार्य अन्तिम चर्णमै पुगेकाे छ । एक्लाे घर खाेलाकाे डिलमा बसेका अशाेक अहिले समतल जमिन, छिमेकीकाे साथमा बस्ने भएका छन । अशाेककाे घर निर्माण गर्न पाएकाेमा ठेकेदा र छिमेकी भएकाेमा छिमेकीहरु अत्यान्तै हर्सित भएका छन ।भिडियो :

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।