धादिङको गजुरी केन्द्रविन्दु भएर ठुलो परकम्प

काठमाडौं, ८ साउन । धादिङको गजुरी केन्द्रविन्दु भएर ठुलो परकम्प गएको छ ।

मंगलबार बिहान साढे ८ बजे गजुरी केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो २०७२ सालमा गोरखा केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भुकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

परकम्पबाट कुनै क्षति भएको बारे भने कुनै अपडेट आएको छैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।