रोजगारीका लागी युएई जान इच्छुक युवाहरुलाई खुशीको खबर, ठूलो संख्यामा कामदार माग

रोजगारीका लागी युएई जान इच्छुक युवाहरुलाई खुशीको खबर, ठूलो संख्यामा कामदार माग

काठमाडौँ । नेपालमा युवाहरु बेरोजगारीको समस्याले पिल्सिइरहँदा युएईमा दक्ष नेपाली कामदारको माग बढ्दो छ । यसैबिच नेपाल र युएईबिच समझदारी पत्र ९एमओयु० परिमार्जन गर्ने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपालका लागि युएईका राजदूत सइद हमदान मोहमद अल नाक्बीबिच छदफल भएको छ ।

मंगलबार भएको भेटमा श्रमिक आदानप्रदानमा संलग्न दुवै मुलुकले अधिकतम लाभ लिनसक्ने गरी एमओयु परिमार्जनका बारेमा छलफल भएको मन्त्रालय निकट स्रोतले जनाएको छ । छलफलमा दुवै देशले आवश्यक तयारी गर्ने र चाँडै समझदारी पत्र परिमार्जन गर्ने काम प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल भएको बताइएको छ ।

श्रम मन्त्री र राजदूतबिच नेपाली श्रमिकका लागि युएईमा रोजगारीका थप अवसरको सम्भावना, असिहलेभन्दा नेपाली कामदारहरुलाई दिन सकिने सुरक्षा र सुबिधाको विषयमा माजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जिज्ञासा मात्रै राखेनने सुर्धान सुसझाव समेत दिएका थिए । राजदूत नाक्बीले युएईमा इन्जिनियर, नर्स, मेडिकल डाक्टर जस्ता दक्ष जनशक्तिको माग बढ्दै गएको बताए ।

Facebook Comments