अशोकको दोश्रो भिडियो खेल्दा साथि भुईकटहरले कति पाए पारिश्रमिक ? बिस्तृतमा हेर्नुस् (भिडियो सहित)

अशोकको दोश्रो भिडियो खेल्दा साथि भुईकटहरले कति पाए पारिश्रमिक ? बिस्तृतमा हेर्नुस् (भिडियो सहित)

ईटहरी/ युट्युबबाट चर्चामा आएका बालगायक अशोक दर्जीको दोश्रो गीत पनि सार्बजनिक भैसकेको छ । कुरा यति मात्र हैन भिडियोमा उनका साथि भुईकठरले अभिनय गरेको छ । भिडियो सार्बजनिक भएपछी यहा प्रश्न पनि केहिले गरिरहेका छन् कि भुईकटहरले अभिनय गरेबापत के पाए ?

मन्जुल मितेरीले उनलाई निकै ठुलो साथ र सहयोग गरेका छन् । यति मात्र हैन उनलाई अभिनय गरेबापत उक्त सार्बजनिक कार्यक्रममै १० हजार पारिश्रमिक हस्तान्तरण गरिएको छ । यता दिपक न्यौपानेले अशोकलाई पनि सफलताको सुभकामना दिएका छन् ।

हिले उक्त भिडियो युट्युब नेपालको ट्रेण्डिङ्गको अग्र स्थानमा कब्जा जमाईरहेको छ । एक कार्यक्रम नै आयोजना गरेर सार्बजनिक गरेको भिडियोलाई छोटो समयमै लाखौ पटक हेरिएको छ । हेर्नुस बिस्तृत सहितको भिडियो

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।