ईतिहासमै आयो फेरी अर्को दर्दनाक तीज गीत : ‘बोल माया’ की गायिका शान्ति श्री परियारलाई धुरु धुरु रुवाएको थियो यो गीतले (भिडियो)

ईतिहासमै आयो फेरी अर्को दर्दनाक तीज गीत : ‘बोल माया’ की गायिका शान्ति श्री परियारलाई धुरु धुरु रुवाएको थियो यो गीतले (भिडियो)

चर्चित गित ‘बोल माया’की गायिका शान्ति श्री परियार र जय देवकोटाको स्वर रहेको दर्दनाक तीज गित ‘दशा’ सार्वजनिक भएको छ । घर छोडेर बिदेशिएका नेपालीको पीडालाई समेटेर तयार पारिएको यस भिडियोको निर्देशन मदन खड्काले गरेका हुन् । शम कुनुवरले सम्पादन गरेको यो गित शिव दर्शन फ्लिम्सले दृश्य निर्माण गरेको छ ।

प्रस्तुत गीतमा जय देवकोटा,गायत्री थापा, भारत शाह, रमा थपलिया र सुरबीर पण्डितको अभिनय रहेको छ, भने बाल कलाकारको भूमिका आदर्श बानिया र निया थापाले निभाएका छन् ।दुर्गा पौडेलले क्यामेरमा कैद गरेको यस गीतमा गायक देवकोटाको नै संगीत रहेको छ भने गायत्री थापाको शब्द रहेको छ ।

भिडियोस्

Facebook Comments