‘धूम ४’ टीमसँग यस्तो डिमान्ड गरेपछि सलमानले हातबाट छुट्यो फिल्म

काठमाडौं, २४ साउन । बलिउडका सूपरस्टार सलमान खानलाई ‘धूम ४’को अफर आएको थियो । २०१७मा नै सलमानले यो फिल्मको सुटिङ गर्नेवाला थिए । तर पछि यशराज फिल्मले फिल्मको सुटिङ रोक्यो । भारतीय मिडियामा आएको समाचारका अनुसार सलमानले यो फिल्म गर्न चाहन्थे तर उनका केही सर्तहरु थिए ।

सर्तहरुमध्येको पहिलो सर्त थियो फिल्मको स्टारकास्ट परिवर्तन गर्नुपर्यो तर प्रोडक्सन हाउसले उनको यो कुरालाई समर्थन गर्ने पक्षमा थिएन । निर्माण पक्षले ओरिजिनल स्टारकास्टको साथमा नै फिल्म सुटिङ गर्न चाहान्थ्यो । त्यसकारण पनि फिल्मको अगाडीको कुरा नै अघि बढ्न सकेन । अब फिल्मले कलाकारहरु फाईनल गरेपछि फिल्मको औपचारिक घोषणा गरिनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।