१२ वर्षे साजनको एक्लो जीवनको कथा,यो हेरेर जो कोही पनि भक्कानिन्छ,हेर्नुहोस् भिडियो

घरमा एउटा सुँगुरको पाठो र केही कुखुरा मात्र छन् । भोक लाग्दा खान दिने र बोल्न मन लाग्दा बोली मिसाउने मान्छे छैनन् ।

घरमा एक्लै हुँदा अत्यास लाग्छ, तर विकल्प छैन ।

यो व्यथा हो बराहक्षेत्र नगरपालिका ५, कालाबन्जर, सुनसरीका १२ वर्षीय साजन बिकको । एक्लो साजन सुनसान घरमा निराश जिन्दगी गुजार्दैछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।