निर्मला हत्या प्रकरणमा निर्दोश किशोरीलाई समेत चरम यातना दिएको रहेछ प्रहरीले (भिडियो)

निर्मला हत्या प्रकरणमा निर्दोश किशोरीलाई समेत चरम यातना दिएको रहेछ प्रहरीले (भिडियो)

कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पञ्तको बलात्कार पछी हत्या भएको विषयमा नयाँ नयाँ तथ्यहरु सार्वजनिक भैरहेका छन् । यसै सन्दर्भमा एक जना निर्दोश किशोरीलाई चरम यातना प्रहरीले दिएको तथ्य फेला परेको छ ।

जनज्योति बहुमुखी क्याम्पसमा १२ कक्षामा अध्ययनरत हेमन्ती भट्टलाई प्रहरीले गिरफ्तार गरेको थियो । जनज्योति बहुमुखी क्याम्पसमा आएको प्रहरीले हेमन्तीलाई गिरफ्तार गर्यो ।

उनको महिनावारी चलिरहेको थियो । १८ साउनमा बिहानको क्याम्पसबाट घर फर्केकी हेमन्ती घरबाहिर खानाको तयारीमा थिइन् किनकि उनको महिनावारी चलिरहेको थियो । यस्तो अवस्थामा समेत प्रहरीले चरम यातना दिएको नयाँपत्रिका दैनिकले समाचार लेखेर सार्बजनिक गरेको हो । भिडियोमा हेर्नुहोस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।