मोदीमाथि आक्रमणको षड्यन्त्र भइरहेको खुलासा, ठुलो संख्यामा पक्राउ

मोदीमाथि आक्रमणको षड्यन्त्र भइरहेको खुलासा, ठुलो संख्यामा पक्राउ

प्रधानमन्त्रि नरेन्द्र मोदीमाथि आक्रमणको षड्यन्त्र रचेको आरोपमा सुरक्षा एजेन्सिहरुले मंगलबार ठुलो कारवाही गरेका छन् । सुरक्षा एजेन्सिहरुले महाराष्ट्र, दिल्लि, हैदराबाद, फरीदाबाद सहित कैयौ स्थानमा छापा मारेका छन् भने धेरैलाई पक्राउ गरिएको भारतीय मिडियाहरुले बताएका छन् ।

सुरक्षा एजेन्सिहरुले फरीदाबादबाट सुधार भारद्धाजलाई पक्राउ गरेका छन् भने उनको ल्यापटप तथा पेन ड्राइभ पनि कब्जामा लिइएको छ । ठाणेबाट अरुण परेसा र मुंबईबाट वरवान गुजालविसलाई पक्राउ गरेको छ । दिल्लिबाट गौतम नवलखा र हैदराबादबाट वरब.जरा रावलाई पक्राउ गरेको छ ।

यी सबैलाई नक्सलियोसँग साठगाँठको आरोपमा पक्राउ गरीएको हो । नक्सली पीएम मोदीमाथि आक्रमणको योजना बनाइरहेका थिए । पक्राउ परेका सबैजना सामाजिक कार्यकर्ता तथा कलाकार छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।