बन्दुककै सिरानीमा निदाउने यि अनौठा ब्यक्ति जसले १० मिलियन डलर भन्दा बढी पर्ने पेस्तोलदेखि ट्यांकसम्मका हतियार राखेका छन्

बन्दुककै सिरानीमा निदाउने यि अनौठा ब्यक्ति जसले १० मिलियन डलर भन्दा बढी पर्ने पेस्तोलदेखि ट्यांकसम्मका हतियार राखेका छन्

एजेन्सी । हरेक मानिसका आ आफ्ना सोख र इच्छा हुन्छन् । जसमध्येका अनौठो सोख भएका ब्यक्ति हुन् अमेरिकाको कोलोराडमा जन्मिएका मेल बर्न्स्टिन । अमेरिकाको कोलोराडमा जन्मिएका मेल बर्न्स्टिन अलग(अलग किसिमका हतियार संकलन गरेर राख्नमा निकै रुची राख्छन् ।

हतियार राख्नु गैर कानुनी कुरा भएपनि संसारमै सबैभन्दा धेरै हतियार संकलन गरिरहेका मेल बर्न्स्टिनसँग एउटा पुरा देशसँग नहुने हतियार उनी सगँ छ मेल बर्न्स्टिनले हतियारलाई सजाएर एउटा संग्राहलय नै तयार गरेका छन् । कतिपय अवस्थामा उनले बन्दुकको लाइसेन्स समेत जोहो गरिसकेका छन् । १० मिलियन डलर भन्दा बढी पर्ने पेस्तोलदेखि ट्यांकसम्मका हतियारका कारण उनी विश्वचर्चित बनेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।