धुर्मुससुन्तलीको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुरको २० बिघा जग्गामा बनाउने पक्का

धुर्मुससुन्तलीको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुरको २० बिघा जग्गामा बनाउने पक्का

चितवन – अत्यन्तै हास्य क्षेत्रका चर्चित कलाकार तथा समाजसेबिको रुपमा चिनिने धुर्मुस र सुन्तली , जसले बिभिन्न सामाजिक कामहरु गरेर सबैको मन जितेका छन् ।धुर्मुस – सुन्तली फाउण्डेसन’लाइ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि चितवनका भरतपुर महानगरपालिकाले २० बिघा जग्गा दिने भएको छ ।

धुर्मुस – सुन्तली फाउण्डेसन’ ले निर्माण गर्न लागेको क्रिकेट रंगसालका लागि कृषि तथा वनविज्ञान विश्वविद्यालय ९एएफयू० ले भोग चलन गरेको ४० बिघामध्ये २० बिघा रंगशाला निर्माणका लागि दिने महानगरपालिकाको कार्यकारी बैठकले औपचारिक निर्णय गरेको हो ।उक्त जग्गा धुर्मुस – सुन्तली फाउण्डेसनको प्रस्तावअनुसार उपलब्ध गराउने भएको मेयर रेनु दाहालले बताईन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।