भिडियोमा हेर्नुहोस झक्कड थापाको रुवाउने अनि मन छुने कथा

भिडियोमा हेर्नुहोस झक्कड थापाको रुवाउने अनि मन छुने कथा
काठमाडौँ- नेपाल आइडलका असफल प्रतिस्पर्धी हुन् झक्कड थापा । तर, उनी आम दर्शकका लागि प्रिय बनेका छन् । उनको अबोधपन र आफ्नै स्टाइलले पनि उनको चर्चा पछिल्लो समय बढेको छ । नेपाल आइडल सिजन २ चलिरहँदा उनी भद्रगोल सिरियलमा पनि देखिए । हास्य टेलिश्रृंखला भद्रगोलमा अभिनय गरेपछि उनको फ्यानहरु अझै बढेका छन् ।सबैलाई हसाउने झक्कडको वास्तविकता भने पिडादायी छ । उनी परिवार लिएर दैलेखबाट नेपालगन्ज झरे । तर, उनकी आमा भने एक्लै दैलेखमा बस्छिन् । गरिबीका कारण आमाको बिचल्ली टुलुटुलु हेरेर बस्नु परेको उनी बताउँछन् । यस्तै, ऐलानी जग्गामा टहरो बनाएर बसेका उनको परिवारका पनि अनेक प्रकारका पिडा छन् । हेर्नुहोस् भिडियो ।
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।