‘पोखरामा यौन ब्यबसाय चलाउने’ भनेर भाइरल भएका मुख्यमन्त्री संग बिशेष अन्तरवार्ता (भिडियो सहीत)

‘पोखरामा यौन ब्यबसाय चलाउने’ भनेर भाइरल भएका मुख्यमन्त्री संग बिशेष अन्तरवार्ता (भिडियो सहीत)

केही दिन देखी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको एउटा अभिब्यक्तिले पुरै देश तातेको छ । मुख्यमन्त्रीको सो अभिब्यक्ति लाई लिएर तिब्र आलोचना र समर्थन समेत भैरहेको छ । मुख्यमन्त्री गुरुङले केही दिन अगाडी एउटा सार्वजनिक कार्यक्रममा पोखरामा रेड लाइट एरिया खोलेर यौनकर्मीलाई ब्यबस्थीत गर्दै उनीहरु बाट कर उठाउनु पर्ने अभिब्यक्ति दिएको भन्दै सामाजिक सञ्जाल तातीरहेको छ ।

महिला अधिकारकर्मीहरुले मुख्यमन्त्रीको यो अभिब्यक्ति प्रति आपत्ती जनाइरहेका छन । यसरी भाइरल भएका गण्डकी प्रदेशका मुख्यमन्त्रीको आजै एउटा बिषेश अन्तरवार्ता सार्वजनिक भएको छ । कृपया तलको निकै रोचक अन्तरवार्ता हेर्नुहोस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।