रोनाल्डोको अस्मितामा आँच पुर्याउन बलात्कारको आरोप लगाएको भन्दै रोनाल्डोको वकिलले चाले यस्तो कदम !

रोनाल्डोको अस्मितामा आँच पुर्याउन बलात्कारको आरोप लगाएको भन्दै रोनाल्डोको वकिलले चाले यस्तो कदम !

एेजेन्सी । पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोले आफूमाथि लगाएको बलात्कारको आरोप झुटो भएको बताएका छन् ।उनले सामाजिक संजाल इन्स्टाग्राममा बोल्दै सन् २००९ मा अमेरिकी महिलाले उनीमाथि लगाएको बलात्कारको आरोप झुटो भएको बताएका छन् । । उनले भनेका छन्, ‘उनीहरु मेरो नाम जोडेर आफुलाई प्रख्यात बनाउन मात्र यस्तो गरेको हो ।

मैले बलात्कार गरेको हो ।। यो सामान्य विषय हो ।’ रोनाल्डोका वकिलहरुले यस घटनाबारे झुटो समाचार प्रकाशित गर्दै रोनाल्डोमाथि आरोप लगाउने जर्मनीको डेर स्पिगेलमाथि कानुनी कारवाही अगाडी बढाएको छन्।उनका वकिलहरुले रोनाल्डोको अस्मितामा आँच पुर्याउन यो कदम चालेको भन्दै मुद्दा चलाउन लागेका हुन् ।

रोनाल्डोमाथि सन् २००९ मा लस भेगासको एक होटलको ३४ बर्षिया अमेरिकन महिलालाई बलात्कार गरेको आरेप लागेको छ । कोठामा बलात्कार गरेको र उक्त कुरालाई गुपचुप राख्न रानाल्डोले त्यतिखेर महिलालाई ३ लाख पचहत्तर डलर दिएको महिला आरोप लगाएकी छिन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।