उर्लाबारीमा अजिंङ्गरले मृग निलेपछि हेर्नेको घुईचो( भिडियो सहित)

उर्लाबारीमा अजिंङ्गरले मृग निलेपछि हेर्नेको घुईचो( भिडियो सहित)

उर्लाबारी । मोरङको उर्लाबारीमा एक अजिबको अजिङ्गरले मृग निल्दै गरेको अवस्थामा स्थानियले फेला पारेका छन् । मोरङको उर्लाबारीमा स्थानिय त्यहा पुग्दा अजिङ्गर सर्पले निल्दै वकल्दै गरिरहेको थियो । अजिबको अजिङ्गरले उक्त मृगलाइ निल्दै पक्ल्दै गरेको अवस्थामा फेला परेको हो ।उर्लाबारीको बेतेनी सिमसारमा फेला परेको अजिंङ्गरले मृग निलेर पुन बाहिर निकाले थियो । सो घटना हेर्न स्थानीयको घुईचो लागेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।