नारायणी नदि किनारमा मृत बच्चा फेला, कसैले उनको आफन्तलाई चिन्नु हुन्छ भने खबर गरि दिनुहोला

काठमाडौँ : आज बिहान चितवनको नारायणी नदि किनारमा अन्दाजी डेढ दुइ वर्षको बालक मृत अवस्थामा फेला परेको छ । मृत फेला परेको बच्चाको सनखत हुन सकेको छैन ।

हत्या अथवा दुर्घटना भएको हुन सक्ने आशङ्का छ । यदि कसैले उसको परिवारलाइ चिन्नु हुन्छ भने नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु अनुरोध समेत गरेको छ ।  कसैको बच्चा हराएको छ भने तुरुन्तै जिल्ला प्रहरी कार्यलय भरतपुरमा सम्पर्क गर्नु हुन अनुरोध छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: