सुजुकी मेघा क्याम्प: एक्सचेन्ज अफरदेखि जापान भ्रमणसम्मको उपहार

बिजया दशमी तथा दीपावलीलाई मध्येनजर गर्दै जाप्निज ब्रान्ड सुजुकीका बाइक तथा स्कूटरहरुको मेघा एक्सचेन्ज क्याप संचालन भएको छ । बुटवल का लागि आधिकारिक बिक्रेता आर एस अटोमोबाइल्स सुजुकि शोरुममा असोज २१ गतेदेखि २७ गतेसम्म मेघा एक्सचेन्ज क्याप संचालन गर्न लागेको हो ।

यो क्यापमा कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कूटरसंग नया सुजुकीका बाइक तथा स्कूटर सजिलै एक्सचेन्ज गर्न सकिने र कुनै पनि पुराना बाइक तथ स्कूटरको बजार प्रचलित भ्यालुएसन भन्दा थप १५ हजार रुपैया बढी भ्यालूएसन कम्पनीले प्रदान गर्नेछ ।सुजुकी बुटवल का सन्चालक रेशम खड्का ले प्रचलित मूल्य भन्दा थप १५ हजार रुपैया बढी भ्यालुएसन् गरिएको जानकारी दिए । सुजुकी मेघा एक्सचेन्ज क्याम्प अवधि भरी एक्सचेन्ज, फाइनान्स र क्यासमा बाइक तथा स्कूटर खरीद गर्न सकिनेछ ।कम्पनीले क्याम्पमा नयाँ बाइक खरिद गर्दा ८ हजार रुपैया र स्कुटर खरिद गर्दा १० हजार रुपैया छुट दिने जनाएको छ । यसका साथै १० जना ग्राहकलाई बम्पर उपहारस्वरूप जापान जापान भ्रमण गराउने जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।