पराजित तत्वहरु फेरि द्वन्द्व फैलाउन खोज्दैछन् : गृहमन्त्री बादल

पराजित तत्वहरु फेरि द्वन्द्व फैलाउन खोज्दैछन् : गृहमन्त्री बादल

२६ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाललाई अस्थिर राख्न चाहनेहरुले फेरि खेल्न खोजिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने ‘हिजोका पराजित तत्वहरु फेरि द्वन्द्व फैलाउन खोजिरहेका छन् । हिंसा फैलाउन खोजिरहेका छन्, नेपाललाई टुक्र्याउन खोज्ने तत्वहरु छन् ।’

Facebook Comments