वृहत् सरसफाई कार्यक्रम नर्सहीमा सम्पन्न

सहबान अन्सारी

नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ४ नर्सहीमा वृहत् सरसफाई कार्यक्रम आज सम्पन्न भएको छ । विकाश संवाद केन्द्र गोकुल नगरको आयोजना तथा सुस्ता गाऊपालिकाको कार्यालय, स्ट्रोम फाउण्डेसन, र ए.बि.सी नेपालको आर्थिक सहयोग तथा आयुष बिविध सेन्टर नर्सही, पुजा किराना स्टोर्स नर्सही, र सिहं सप्लायर्स नर्सहीको सहयोगमा गरिएको कार्यक्रममा बुवा संवाद केन्द्रका अध्यक्ष रामा शंकर गुप्ता अध्यक्षता तथा सुस्ता गाऊपालिका प्रमुख राम प्रसाद पाण्डेको प्रमुख अथित्यता रहेको थियो।

कार्यक्रममा दिना नाथ यादव, राज किशोर गुप्ता, भागिरथी पाल ललिता हरिजन, साईदा निशा पठान, कन्हैया लाल कानु, लगायतहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल राष्ट्रिय मा.वि. र सहिद बिष्णु पाण्डे आधारभुत बिध्यालयका करिब ५ सय बिध्यार्थी हरुको सहभागिता रहेको थियो। कार्यक्रम गोकुल नगर बाट सुरु भई साबिक नर्सही गाविसको वडा नं १ देखी वडा नं ९ सम्म सरसफाई गरिएको थियो साथै गाऊको मुख्य चोकहरुमा डस्बिन राखी उक्त डस्बिनमा फोहोर फाल्ने आग्रह समेत गरिएको थियो

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…