लाखौ रकम सहित रुपन्देही तिलोत्तमा बाट ९ जना जुवाडे पक्राउ

कृष्ण पाण्डे
कार्तिक २२,बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका वार्ड . ९ मा पर्ने तीन नम्बर चोकमा रहेको केशब नौपानेको घरमा राती करीब १२ बजे पासा खेलिरहेको अवस्थामा ९ जना लाई ४,२६,२०० नगत र ३ वटा पासासहित समातेको ईलाका प्रहरी कार्यलका डीएसपी डी बी मल्लले बताउनु भएको छ। तिहारमा यस्ता क्रीयाकलापहरु नगर्न सरकारले आग्रह गरेपनी अटेर गर्ने हुरु लाई समात्न परेको उनले बाताए। यस क्षेत्रमा मल्ल आएपछी अराजक काम गर्ने हरु धेरै लाई कारबाही गरीसकेका छन । मल्लले बुटवल र आसपासका क्षेत्र बाट दर्जनौ जुवाडे समातेर मुद्दा समेत चलाई सकेका छन ।

पक्राउमा परेका व्यक्तिहरु :-

जिल्ला रुपन्देही ती न पा बस्ने बर्ष ४२ को अमृत बश्याल
ऐ.ऐ. बस्ने वर्ष ३५ को तीलक भुसाल ।
ऐ. ऐ.बस्ने वर्ष ४० को चक्र पाठक ।
ऐ.ऐ. बस्ने वर्ष 45 को कमल पाठक ।
ऐ.ऐ. बस्ने वर्ष ४१ को हरी पौडेल ।
ऐ.ऐ. बस्ने वर्ष १८ को नेतेश न्यौपाने ।
ऐ.ऐ. बस्ने वर्ष ५५ को तुल्सीरामा कडेल ।
ऐ.ऐ. बस्ने वर्ष ३८ को मुकेश पाण्डे ।
ऐ.ऐ. बस्ने वर्ष ७६ को शीबलाल कडेल ।

पकाउ परेका सबै लाई ईलाका प्रहरी कार्यलय बुटवलमा राखी थप अनुसन्धान भैरहेको छ ।

स्रोत :-  समाता अनलाईन 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।