इनरह्वीलक्लवअफकान्तिपुर र रोट¥याक्ट क्लबअफकान्तिपुरद्धाराबंगलामुखीसरसफाइ सम्पन्न

आजमिति२०७५ सालमंसिर २१ गते इनरह्वीलक्लवअफकान्तिपुर र रोट¥याक्ट क्लबअफकान्तिपुरद्धारा संयुक्तरुपमाबंगलामुखीमन्दिर सरसफाई शिविर सम्पन्नगरियो ।कार्यक्रममामन्दिरकाव्यवस्थापकियपदाधिकारी तथापुजारीहरुलाई सरसफाई सम्बन्धीजानकारीमुलकपर्चा, डस्टविन तथाकुचोहरुवितरण गर्नुका साथै सरसफाईसम्बन्धीअभिमुखिकरण पनिदिइएको थियो । यो सरसरफाइकार्यक्रमइनरह्वीलक्लवअफकान्तिपुर र रोट¥याक्ट क्लबअफकान्तिपुरको अगुवाईमाविगतदुई बर्षदेखि नियमितसंचालनहुदै आइरहेकोछ ।
इनरह्विलक्लबअफकान्तिपुरको वर्तमानअध्यक्षनिलम योनजन हुनुहुन्छ भने यो संसारको सबैभन्दा ठुलो महिला स्वयंसेवक संस्थाहो जो १०४ देशहरुमाकार्यरत छ । रोट¥याक्ट क्लवअफकान्तिपुरले १८ देखि ३० बर्ष युवाहरुलाई एक ठाउँमा ल्याएर विचार आदानप्रदान, नेतृत्वविकास, पेशागतसिपको विकासमा टेवा पु¥याउछ । साथै यसले सेवामार्फत नैं मनोरञ्जन गर्ने कुरामाविश्वास राख्दछ जसको वर्तमानअध्यक्षआकृती भट्टराई हुनुहुन्छ । इनरह्विक्लबअफकान्तिपुरकीनिर्वतमानअध्यक्षअर्पना आर. पोखरेलको समन्वयमा यो कार्यक्रम सम्पन्नभएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: