कोरोना कहरः नेपालगञ्जमा थप सात जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, बाँकेमा २३ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुग्याे

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालगञ्ज उपहानगरपालिका–८ का २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीया महिलामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका सह–प्रवक्ता समिरकुमार अधिकारीले पुष्टि गरे ।

थप सात जना कोरोना संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । बाँकेमा मात्रै कोरोनाभाइरस संक्रमित संख्या २३ पुगेको छ । उनीहरु सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रलायले जनाए ।

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले नेपालगञ्ज उपहानगर क्षेत्रलाई २५ गते सम्मलाई निषेधित घोषण गरेको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…