प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरु निरीक्षण

स्याङ्जा । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी घनश्याम अर्यालले मंगलबार जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका कार्यालयहरु निरीक्षण गरेका छन् ।

डिआईजी अर्यालले जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखाहरु, मेस, ब्यारेक लगायत स्रोत साधनहरुको निरीक्षण गरेके जिल्ला प्रहरी कार्यालयले जनाए ।

निरीक्षण लगत्तै गरीएको सम्बोधनमा कोरोना संक्रमणबाट आम नागरिकलाई बचाउन नेपाल प्रहरीको महत्वपुर्ण भूमिका रहेको उनले प्रष्ट्याए । ‘जिम्मेवारी उच्च सतर्कता र संवेदनशिलताका साथ निर्वाह गर्न निर्देशन छ’, डिआईजी अर्यालले भने, ‘नागरिकलाई प्रहरीको सेवा अभाव नहोस् ।

निरीक्षणको क्रममा राम्दी र कुभिण्डे नाकामा रहेका नेपाली प्रहरी स्वास्थ्यकर्मी सहितको संयुक्त हेल्थ क्याम्पको निरीक्षण समेत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी बिमलराज कँडेलले जिल्लाको शान्ति सुरक्षाको वर्तमान अवस्था, अपराधिक अवस्था र कोरोनाभाइरस संक्रमण फैलन नदिन प्रहरीद्वारा गरिएका विविध गतिविधिका बारेमा प्रदेश प्रहरी प्रमुखलाई जानकारी गराए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…