स्याङ्जामा थप तीनजनामा कोरोना संक्रमण पुष्टि

स्याङ्जा । स्याङ्जामा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा वालिङ नगरपालिकाका तीनमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ। याेसँगै स्याङजामा काेराेना संक्रमित संख्या पाँच पुगेकाे छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद बिन्दु शर्माका अनुुसार संक्रमितहरु वालिङ नगरपालिकाका २२ र २६ वर्षीय पुरुष र ३९ वर्षीया महिला रहेका छन् ।

संक्रमण पुष्टि भएकाहरु स्थानीय पालिकाको क्वारेन्टाइनमा रहेका छन् । उनीहरुलाई जिल्ला अस्पताल स्याङ्जा वा पोखरा लैजाने बारे छलफल भैरहेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताए ।

यसअघि २० र २९ वर्षीय पुरुषमा काेराेना स‌ंक्रमण पुष्टि भैसकेकाे छ । उनीहरु जिल्ला अस्पतालकाे आइसाेलेसन कक्षामा छन् । संक्रमित सबै भारतबाट आएका हुन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…