रोट्रयाक्ट तिनाउ सिटीको अध्यक्षमा अनुप पाण्डे

बुटवल । रोट्रयाक्ट क्लब अफ तिनाउ सिटीको अध्यक्षमा अनुप पाण्डे चुनिएका छन् । बुधबार बसेको भर्चुअल बैठकले सन् २०२०-२०२१ का लागि पाण्डे अध्यक्षमा चुनिएका हुन् ।

पाण्डेकाे नेतृत्वमा नयाँ कार्य समिति समेत चयन गरेको छ । जसमा दाधिकारीहरुमा आइपिपिमा दिनेश गैरे, उपाध्यक्षहरुमा कृष्ण प्रसाद बस्याल, आशिष, सुवेदी, अशोक ज्ञवाली, प्रयाग सापकोटा, सचिवमा मनारेथ अर्याल, कोषाध्यक्षमा प्रकाश खनाल, सहसचिवमा नारायण अर्याल र सहकोषाध्यक्षमा कमल सापकोटा चयन भएका छन् ।

सचिव मनोरथ अर्यालका अनुसार चारवटा एभिन्यू अन्तर्गत क्लब सर्भिस डाइरेक्टरमा रामप्रसाद अर्याल, कम्यूनिटी सर्भिस डायरेक्टरमा राजु प्रसाद भुर्तेल, प्रोफेसनल सर्भिस डाइरेक्टरमा सन्दिप पौडेल र इन्टरनेशनल सर्भिस डाइरेक्टरमा बिपना अधिकारी रहेका छन् ।

यस्तै सर्जेन्ठ एट आम्समा अञ्जिता पाण्डे, चेयर फण्ड राइजिङमा दीपेश पाण्डे, साप चेयरमा ईश्वर भट्टराई, क्वब प्रमोसनमा अफिसरमा प्रतिश अर्याल र इडिटरमा रोशन डुम्रे चयन भएका छन् ।

बुधबारै बैठकले पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा संस्थामा पूर्वअध्यक्षद्वय प्रकाश पराजुली, उमानाथ अधिकारी, क्लबका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरी, इन्द्र रिसाल र रोटरी प्रेसिडेण्ट प्रेम भुर्तेल रहेका छन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…