कोरोना कहरः गण्डकी प्रदेशमा कोरोना संक्रमित कूल संख्या ३२४ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ३२४ पुगेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार नवलपरासी (नवलपुर)का ९७ जना, स्याङ्जाका ९३ जना, बागलुङका ४२ जना, म्याग्दीका ३ जना, पर्वतका ३८ जना, कास्कीका ७ जना, मनाङका १ जना, लमजुङका १ जना, गोरखाका ३६ जना र तनहुँका २६ जना कोरोना संक्रमित रहेका छन् ।

हाल सम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितबाट एकजनाको मृत्यु भएको छ भने २२ जना कोरोनाभाइरस (कोभिड–१९) बाट निको भएका छन् ।

योसँगै गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ बाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…