एम्बुलेन्स चालकमा कोरोना संक्रमण पुष्टि भएसँगै चापाकोट नगरपालिका सिल, स्वास्थ्य सेवा भने बन्द नहुने

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका सिल गरिएको छ । चापाकोट नगरपालिकामा सञ्चालित एम्बुलेन्स चालकमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि चापाकोट नगरपालिका सिल गरिएको नगरपालिकाका प्रमुख शिव कुमार गिरीले जानकारी दिएका छन् । तर, स्वास्थ्य सेवा भने यथावत रहने उनले प्रमुख गिरीले बताए ।

संक्रमण थप फैलिन नदिनका नगरपालिका बन्द गरिएको नगरपालिकाले जनाएको छ । बन्दको समयमा व्यापार, व्यवसाय पूर्ण रुपमा बन्द गर्न, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, सामाजिक दूरी कायम गर्न नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकाले अर्को सूचना जारी नहुँदा सम्म बन्दको पूर्ण पालना र सहयोगको आग्रह समेत गरेको छ ।

आइतबार चापकोटमा पाँच पुरुष र एकजना महिलामा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये एकजना स्थानीय एम्बुलेन्स चालक हुन् । भने अन्य भारतबाट आएका हुन् ।

संक्रमित एम्बुलेन्स चालक लगायत अन्यलाई गल्याङ सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख याम प्रसाद शर्माले जानकारी दिए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…