स्याङ्जामा ३० महिने बालिका सहित ७ जनामा कोरोना संक्रमण

स्याङ्जा । स्याङ्जामा थप ७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३० महिने बालिका समेत रहेकी छन् ।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा वालिङका ३० महिने बालिका, २४ वर्षिया काेराेना स‌ंक्रमण पुष्टि भएकाे छ । उनीहरु आमाछाेरी हुन् । यस्तै वालिङका २४, ४० र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार अर्जुनचौपारी र आँधीखोला गाउँपालिकाका एक÷एक जनामा कोरोना संक्रमण भएको छ ।

योसँगै स्याङ्जामा कोरोना संक्रमित संख्या १३५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्माले बताए । संक्रमितहरुलाई कहाँ राख्ने भन्ने बारे छलफल भैरहेकाे उनले जानकारी दिए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…