सोमबार कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, संक्रमित संख्या १३ हजार २४८ पुग्यो

स्याङ्जा । नेपालमा सोमबार थप एकजनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट एकजनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

मृत्यु हुनेमा रौतहटका ३० बर्षीय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

यस्तै सोमबार ४ सय ७६ जना कोरोना भाईरसका नया संक्रमितहरु देखा परेका छन् । जसमध्ये १ सय १२ जना महिला र ३ सय ६४ जना पुरुष रहेका छन् । योसँगै जम्मा संक्रमितहरुको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

हाल सम्म नेपालमा ३, १३४ जना कोरोनामुक्त भएका छन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…