गण्डकी प्रदेशमा कोरोना कहरः कूल संक्रमित संख्या १११३ पुग्यो (पुर्ण विवरण सहित)

पोखरा । गण्डकी प्रदेशमा कोरोनाभाइरस संक्रमित संख्या १११३ पुगेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार कूल संक्रमित १११३ मध्ये ४ जनाको मृत्यु भएको छ भने ३१६ जना निको भएर घर फर्केका छन् ।

पछिल्लो विवरण अनुसार कुन जिल्लामा कति संक्रमित ?

गण्डकी प्रदेशको ११ वटै जिल्लामा कोरोनाभाइरस (कोभिड–१९) फैलिएको छ । जसमध्ये नवलपरासी (नवलपुर)मा सबैभन्दा बढी २२६ जनामा कोरोनाभाइरस संक्रमित भएको छ भने मनाङ र मुस्ताङमा एक/एकजनामा कोरोना संक्रमण भएको छ ।

बागलुङमा २०८ जनामा, स्याङ्जामा १८५ जनामा, तनहुँमा १३९ जनामा, गोरखामा ९३ जनामा, पर्वतमा ९० जनामा, कास्कीमा ६३ जनामा, लमजुङमा ५७ जनामा र म्याग्दीमा १९ जनामा कोरोना संक्रमित भएको छ ।

हालसम्मको संक्रमित मध्ये १४४ जना महिला र ९६९ जना पुरुष रहेका छन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…