मन्त्री परिषदको बैठक साँझ ४ बजे बस्दै, प्रहरी प्रमुख छनोट गर्ने

स्याङ्जा । मंगलबार नेपाल सरकारको मन्त्री परिषद बैठक बस्दै छ । साँझ ४ बजे बस्ने मन्त्री परिषद बैठकले भावी प्रहरी प्रमुखको छनोट गर्नेछ ।

वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबार (भोलि) स्वतः अवकाश पाउदैछन् । त्यसैले नयाँ आईजीपी नियुक्तिका लागि आज साँझको मन्त्री परिषद बैठकले निर्णय गर्नेछन् । प्रहरी प्रधान कार्यालय नक्साले आज आईजीपी ज्ञवालील्को बिदाइ कार्यक्रम राखेको छ ।

नयाँ आईजीपीको दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । संगठनमा दुवैको छवि राम्रै मानिन्छन् । थापा इमान्दार अधिकृतका रुपमा र पाल कमाण्ड कन्ट्रोलका कारण परिचित छन् ।

नेकपाको पछिल्लो विवादका कारण कसलाई प्रहरी प्रमुख बनाउने भन्ने विषयमा विवादमा छ । तर, थापा र पालले जसलाई जिम्मेवारी दिएपनि स्वीकार्ने बताएका छन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…