शैलेश थापा नेपाल प्रहरीका नयाँ आइजिपी नियुक्त

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी)मा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् ।

मंगलबार साँझ बसेको मन्त्री परिषद बैठकले शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीका आइजिपीमा नियुक्त गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले जानकारी दिइन् । उनी नेपाल प्रहरीका २८ औं आइजिपी हुन् ।

वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवद्दि सकिएपछि उनले बुधबार स्वतः अवकाश पाउँदैछन् । नव नियुक्त आइजिपी थापा क्षेत्रीले विहीबार आफ्नो पदभार तथा कार्यभार सम्हाल्ने छन् ।

उनले अगामी २०७९ साल बैशाख १९ गतेसम्म सम्म प्रहरी प्रमुखको नेतृत्व सम्हाल्ने छन् । उनी प्रहरी संगठन भित्र संगठन सुधार प्रहरी अधिकृत रुपमा चिनिन्छन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…