ब्रेकिङः कालीगण्डकीमा पहिरोमा परी एककाे मृत्यु, तीनजना बेपत्ता

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पहिरोमा परी एककाे मृत्यु भएकाे छ भने करिब चारजना बेपत्ता भएका छन् ।

कालीगण्डकी गाउँपालिका–३ र ४ को सीमामा पहिरो जाँदा वडा नं. ४ का एकजनाकाे मृत्यु भएकाे छ भने करिब चारजनाका बेपत्ता भैरहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यस्तै कालीगण्डकी गाउँपालिकाका प्रमुख खिमबहादुर थापाले पहिराेमा परेका दुईजनाको उद्धार गरिएको छ भने करिब चारजना हराइरहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घट्ना स्थलमा प्रहरी पुगिसकेको छ र नेपाली सेना पनि घट्ना स्थलतर्फ जाँदै छन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…