विक्रम परियार र सुनिता बिसीको ‘आधा माया’ गीतमा नायक दिलीप रायमाझीको दमदार प्रस्तुति (भिडियाे सहित)

स्याङ्जा । लोकदोहोरी गीत ‘आधा माया’ को म्यूजिक भिडियो बजारमा आएको छ ।

गायक विक्रम परियार र गायिका सुनिता बिसीले ‘आधा माया’ लोकदोहोरी गीतको म्यूजिक भिडियो ‘स्रोता संगीत’ य्ट्यूब च्यानलबाट बजारमा ल्याएका छन् ।

सो गीतको म्यूजिक भिडियोमा नायक दिलीप रायमाझीले उत्कृष्ट नृत्य गरेका छन् । नायक रायमाझीलाई मोडेल ऐश्वर्या सुनुवारले साथ दिइएकी छन् ।

गीतको लय र शब्द प्रलाद सुवेदी रहेको छ भने संगीत बसन्त थापाले भरेका हुन् ।
म्यूजिक भिडियोको निर्देशन सुनिल क्षेत्री, छायाङ्कन नवराज उप्रेती, सम्पादन अमृत चापागाँईले गरेका हुन् ।

एरेञ्जर कृष्ण बि.क. ले गरेका हुन् भने रेकर्डिङ राग स्टुडियोमा गरिएको छ ।

गीतको फ्रेम प्रेम कथामा आधारित छन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट राजधानीको मानसिक स्वास्थ्यबारे भर्चुअल कार्यक्रम सम्पन्न

मिति : २०७८-०४-१६काठमाडौं, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि रोटर्याक्ट क्लव अफ राजधानी (आर आइ डिष्ट्रिक्ट ३२९२, नेपाल र भुटान)ले मिति २०७८/०४/१६ गते भर्चुअल मानसिक स्वास्थ्य चेतना…

नारायणगढमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक्ट क्लब अफ नारायणगढ, स्पाउस क्लब अफ नारायणगढ र स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड सम्युक्त आयोजना र इन्टयाक्ट क्लब अफ वाल्मीकि शिक्षा…

Heel Pain / Plantar Fasciitis /कुर्कुच्चा / पैताला दुखाई र…

रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमाः भुसाल

रोट्रयाक्ट क्लव अफ सैनामैनाको छैठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२०-२१ का अध्यक्ष शिशिर पोखरेलले २०२१-२२ का अध्यक्ष प्रज्वल…

Project TO2gether: सिद्दार्थनगर नगरपालिकामा अवस्थित आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सनट्रेटर सहयोग

रोट्यार्याक्ट क्लब अफ काठमाडौ र रोट्यार्याक्ट क्लब अफ अलुम्नी अफ युनिभर्सिटी अफ मोराटोवाको संयुक्त पहलमा एउटा र रोटरी क्लब अफ काठमाण्डुको सहयोगमा एउटा गरि रोट्यार्याक्ट…