गायिका शर्मिला गुरुङले मौलिक तीजगीत ‘जलुका’ ल्याइन् (भिडियो सहित)

स्याङ्जा । गायिका शर्मिला गुरुङको तीजगीत बजारमा आएको छ ।

सदाबहार गायिका गुरुङले मौलिक तीजगीत ‘जलुका’ बजारमा ल्याएकी हुन् । आफ्नै युट्यूब च्यानल ‘शर्मिला गुरुङ’ मार्फत गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

गीतमा लय/ शब्द/ स्वर गायिका गुरुङकै रहेको छ ।

संगीत बि. बि. अनुरागी, अडियो मिक्सिङ श्यामश्वेत रसाइली र रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो ।

गीतको म्यूजिक भिडियोलाई राजेश घिमिरे खिचेका हुन् भने सम्पादन विष्णु शर्माले गरेका हुन् ।

दृश्य निर्माण साइ भिजन प्रालिले गरेको हो ।

गीतको फ्रेम ‘चेलीको वेदना’ मा आधारित बनाइएको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट राजधानीको मानसिक स्वास्थ्यबारे भर्चुअल कार्यक्रम सम्पन्न

मिति : २०७८-०४-१६काठमाडौं, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि रोटर्याक्ट क्लव अफ राजधानी (आर आइ डिष्ट्रिक्ट ३२९२, नेपाल र भुटान)ले मिति २०७८/०४/१६ गते भर्चुअल मानसिक स्वास्थ्य चेतना…

नारायणगढमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक्ट क्लब अफ नारायणगढ, स्पाउस क्लब अफ नारायणगढ र स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड सम्युक्त आयोजना र इन्टयाक्ट क्लब अफ वाल्मीकि शिक्षा…

Heel Pain / Plantar Fasciitis /कुर्कुच्चा / पैताला दुखाई र…

रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमाः भुसाल

रोट्रयाक्ट क्लव अफ सैनामैनाको छैठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२०-२१ का अध्यक्ष शिशिर पोखरेलले २०२१-२२ का अध्यक्ष प्रज्वल…

Project TO2gether: सिद्दार्थनगर नगरपालिकामा अवस्थित आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सनट्रेटर सहयोग

रोट्यार्याक्ट क्लब अफ काठमाडौ र रोट्यार्याक्ट क्लब अफ अलुम्नी अफ युनिभर्सिटी अफ मोराटोवाको संयुक्त पहलमा एउटा र रोटरी क्लब अफ काठमाण्डुको सहयोगमा एउटा गरि रोट्यार्याक्ट…