स्याङ्जा प्रहरीमा कोरोना कहरः १८ संक्रमित मध्ये कस्को दर्जा के ?

स्याङ्जा । सोमबार स्याङ्जाका १८ प्रहरीमा कोरोना पुष्टिसँगै स्याङ्जा र आसपासका क्षेत्र त्राही–त्राही अवस्थामा छ । ठूलो संख्यामा प्रहरी कर्मचारीमा कोरोनाभाइरस पुष्टिसँगै आम मानिसमा एउटै प्रश्न छ, ‘कोरोना कसरी लाग्यो प्रहरीलाई ?’

जिल्ला सदरमुकामको नागरिकको अवस्था त्राही–त्राही छ । समुदायमा कोरोना फैलिएको आशंका उनीहरुलाई छ । स्थानीय युवा साजन पुरीले भने, ‘कोरोना संक्रमण समुदाय स्तरैमा फैलिएको हुनुपर्छ । छिट्टै समुदायमा पनि कोरोना परीक्षण बढाउनुपर्छ ।’

१८ संक्रमित मध्ये कस्को दर्जा के ?
१. एसपी– १ जना (प्रमुख, जिल्ला प्रहरी कार्यालय)
२. असई– २ जना
३. हवल्दार– ६ जना
४. जवान– ८ जना
५. १ जना कार्यालय सहयोगी ।

सोमबार संक्रमितहरु मध्ये जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपीलाई आफ्नै क्वाटरमा, १६ जनालाई कालिका सामुदायिक अस्पताल, हेलु र एकजनालाई करेण्डाँडा स्वास्थ्य चौकीकाे आइसाेलेसनमा राखिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

यस अघि २ जना हवल्दार र एकजना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…