रामबाच्छा युथ क्लबका अध्यक्षमा सुरेन्द्र गुरुङ

स्याङ्जा । जिल्लाकै प्रतिष्ठित क्लब रामबाच्छा युथ क्लबका अध्यक्ष युवा व्यवसायी सुरेन्द्र गुरुङ चयन भएका छन् ।

सोमबार बसेको क्लबको साधारण सभाले गुरुङलाई निर्विरोध रुपमा चयन भएका हुन् ।

अगामी तीन बर्षका लागि गुरुङको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ ।
जसमध्ये उपाध्यक्ष विजयविक्रमम खाँण, विमला गुरुङ, सचिव देवेन्द्र गुरुङ, स–सचिव चेतन गुरुङ, कोषाध्यक्ष विष्णु प्रसाद रेग्मी, सहकोषाध्यक्ष सुरज रावत रहेका छन् ।

सदस्यहरुमा सचिन गुरुङ, गणेश बहादुर रावत, भेजन गुरुङ, सुजन गुरुङ, हुम बहादुर गुरुङ, नारायण कोइराला, कपिल काफ्ले, विकास थापा, याम बहादुर गुरुङ, रत्न शम्सेर गुरुङ, सुरेन्द्र गुरुङ, चिनकाजी गुरुङ, जीवन राना, लिलाधर पंगेनी, प्रताप गहतराज र दीपक गुरुङ रहेका छन् ।

बाँकी तीन सदस्य कार्यसमितिको बैठकले मनाेनित गर्ने क्लबका सचिव देवेन्द्र गुरुङले जानकारी दिएका छन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…