काेराेनाबाट बितेका २४ घण्टामा ९ जनाकाे मृत्यु , थपिए १ हजार ४१ जना

काठमाडाैं । काेभिड-१९ (काेराेनाभाइरस)बाट मृत्यु हुनेकाे स‌ंख्या ह्वात्तै बढेकाे छ । बितेका २४ घण्टामा काेराेनाबाट मृत्यु हुनेकाे स‌ंख्या ९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याेसँगै काेराेनबाट नेपालमा ज्यान गुमाउनेकाे संख्या २८० पुगेकाे छ ।

२४ घण्टामा मृत्य हुनेहरुमा मोरङका ४३ वर्षीया महिला, मकवानपुरका ५२ वर्षीया महिला, नवलपरासीका ३७ वर्षीया महिला, पर्साका ७५ वर्षीय पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुष, रुपन्देहीका ४० वर्षीय पुरुष र महोत्तरीका ७८ वर्षीय पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार २४ घन्टामा थपिएका १ हजार ४१ जना काेराेना संक्रमित थपिएका छन् । याे सहित देशभर संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।

नेपालमा हाल सम्म २७ हजार १२७ जनाले काेराेनालाई जितेका छन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…