काेराेना कहर : शुक्रबार ह्वात्तै बढ्याे, अहिले सम्मकै उच्च

काठमाडाैं । शुक्रबार काेराेनाभाइरस संक्रमित ग्राफ ह्वात्तै बढेकाे छ । बितेका २४ घण्टामा काेराेनाभाइरसबाट संक्रमित हुनेकाे संख्या अहिलेसम्मकै उच्च रह्याे । शुक्रबारमात्रै १४५४ जना संक्रमित भएका छन् ।

देशभर १० हजार ७०१ जनाको पीसीआर परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो । याेसँगै नेपालमा काेराेना संक्रमित संख्या ५१ हजार ९१९ पुगेकाे छ ।

शुक्रबार काेराेनाबाट थप पाँच जनाकाे मृत्यु भएकाे छ । नेपालमा हाल सम्म काेराेनाबाट ज्यान जानेकाे कूल संख्या ३२२ पुगेकाे छ भने ३६ हजार ६७२ जना निकाे भएका छन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…