दसैंमा पनि कोभिड अस्पताल चौबीसै घन्टा खुल्ला रहन्छ : प्रवक्ता डा. गाैतम

काठमाडाैं । बुधबार काेराेना संक्रमित ग्राफ ह्वात्तै बढ्याे । नयाँ काेराेना संक्रमितकाे संख्या पाँच हजार ७४३ पुगेकाे छ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार नेपालमा काेराेना संक्रमित संख्या कूल १ लाख ४४ हजार ८७२ पुगेकाे छ । हालसम्म ९९ हजार ६०५ निकाे भएका छन् ।

काेराेना संक्रमित बढेसँगै प्रवक्ता डा. गाैतमले दसैंका बेला पनि काेराेना अस्पताल २४सै घण्टा खुला रहने बताएका छन् । उनले मन्त्रालयबाट भएका निर्णयहरुलाई भ्रामक तरिकाले समाचार सम्प्रेषण नगर्न समेत आग्रह गरेका छन् । साथै आम नागरिकमा सहि सत्य र तथ्य सूचनाका विश्वास गर्न समेत स्वास्थ्य मन्त्रालयले आग्रह गरेका छन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…