वालिङ नगर प्रमुख खाँणलाई मातृशोक

वालिङ । वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणलाई मातृशोक परेको छ ।

खाँणकी आमा फूलकुमारी खाँणको आज ८६ वर्षको उमेरमा वालिङ ८ स्थित घरमा नै निधन भएको हो ।

वि.सं. २०१५ सालमा सांसद बन्नुभएका स्वर्गीय यामबहादुर खाँणकी धर्मपत्नी स्वर्गीय खाँणको भोलि बिहान रामनदीधाम राम्दीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

पाँच छोरा तथा एक छोरीकी आमा स्वर्गीय खाँणलाई कुनैपनि दीर्घरोग नरहेको जनाईएको छ ।

मृतककाे शवलाई भाेलि अन्त्येष्टि गर्ने भएकाे छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट राजधानीको मानसिक स्वास्थ्यबारे भर्चुअल कार्यक्रम सम्पन्न

मिति : २०७८-०४-१६काठमाडौं, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि रोटर्याक्ट क्लव अफ राजधानी (आर आइ डिष्ट्रिक्ट ३२९२, नेपाल र भुटान)ले मिति २०७८/०४/१६ गते भर्चुअल मानसिक स्वास्थ्य चेतना…

नारायणगढमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक्ट क्लब अफ नारायणगढ, स्पाउस क्लब अफ नारायणगढ र स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड सम्युक्त आयोजना र इन्टयाक्ट क्लब अफ वाल्मीकि शिक्षा…

Heel Pain / Plantar Fasciitis /कुर्कुच्चा / पैताला दुखाई र…

रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमाः भुसाल

रोट्रयाक्ट क्लव अफ सैनामैनाको छैठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२०-२१ का अध्यक्ष शिशिर पोखरेलले २०२१-२२ का अध्यक्ष प्रज्वल…

Project TO2gether: सिद्दार्थनगर नगरपालिकामा अवस्थित आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सनट्रेटर सहयोग

रोट्यार्याक्ट क्लब अफ काठमाडौ र रोट्यार्याक्ट क्लब अफ अलुम्नी अफ युनिभर्सिटी अफ मोराटोवाको संयुक्त पहलमा एउटा र रोटरी क्लब अफ काठमाण्डुको सहयोगमा एउटा गरि रोट्यार्याक्ट…