२०७९ मंसिर १७ शनिबार

‘साइँली रेलैमा’ लाेकदाेहाेरी बजारमा

काठमाडौ, माघ २३ गते । गायक बेग राना र गायिका मञ्जु लवतीद्वारा स्वरबद्ध लोकदोहोरी गीत ‘साइँली रेलै’मा बजारमा आएको छ ।

गायक रानाको युट्यूब च्यानल ‘बेग राना अफिसियल’ बाट बजारमा आएको हाे।

गीतको लय शब्द र संगीत गायक रानाको रहेको छ । एरेञ्जर कृष्ण रानाले गरेका हुन् ।

सो गीतको म्यूजिक भिडियोमा निर्मल क्षेत्री, भिम खड्का, सरस्वती फुयाँल, सुस्मिता आले मगर, सन्तोष मगराती र पुष्पल शर्माले अभिनय गरेका छन् ।

म्यूजिक भिडियोलाई निर्देशन निशान एस. के, छायाँकन दिपक गिरी, सम्पादन अमृत चापागाईले गरेका हुन् भने निर्माण जनता डिजिटल फिल्मस्ले रहेको छ ।

२०७७ माघ २३, शुक्रबार २१:१६ गते 1 Minute 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?