” बचौं र बचाऔं एक आशा को किरण अभियान ” अन्तर्गत भरतपुरका केही युवाहरु ले बिरामी कुरुवा स्वस्थ सेवामा खटिएका स्वस्थ कर्मी तथा शान्ति सुरक्षामा भरतपुर महानगरमा खटिएका प्रहरी लाई निःशुल्क रात्रीकालीन खाना को सेवा सुरु गरेका छन् ।
विशेषता निषेधाज्ञाले सबै होटल बन्द भएको र खुलेका होटल ले मनमानी पैसा उसुलेको कुरा थपाएपछि युवा हरु ले यो अभियान थालेका छन् । अभिनयमा बेलुका ठीक ७ बजे भेज बिरायनि दिरेहाएका वहाँहरुले जानकारी दिनु भयो ।

प्रारम्भिक चरणमा पुरानो मेडिकल कलेजमा यिनै युवा हरु मिलेर सुरुवात गरेका छन् भने आगामी दिनमा बिस्तारै सबै चितवन का अस्पताल मा अभियान चलाउने जनाएका छन् साथै आगामी दिनका लागि मनका धनी हरुस्नग अपील गरेका छन् साथै यो अभियान का बारेमा सबै लाई खबर दिन पनि आग्रह गरेका छन् ।
युवाहरुले आफ्नो नाम भने गोप्ये राख्न अनुरोध गरेका छन्।
सहयोग गर्नु परेमा जानकारी दिनु परेमा
सम्पर्क नं : ९८५५०६१८४४, ९८६०३९५३२२, ९८४५०४६०९९