रोटेरि क्लब अफ बिरगंजद्धारा अक्सिजन कन्सट्रेटरस सहयोग।

रोटेरि क्लब अफ बिरगंजद्धारा कलैया होस्पिटल लाई करोना उपचारको लागि अक्सिजन कन्सट्रेटरस सहयोग।

सम्पूर्ण बारा जिल्लामै रहेको एक मात्र करोना संक्रमित को उपचार गर्ने कलैया हस्पिटल लाई रोटेरि क्लब अफ बिरगंजले अक्सिजन कन्सट्रेटरस हस्तान्तरण गरेका छ।

करोनाको दोस्रो लहर आए देखि संक्रमित भएको मानिस हरुलाई स्वास फेर्न अप्ठ्यारो परेको छ भने कतिपय मानिसको अक्सिजन को कमिले ज्यान पनि गएको छ।
यसै लाई मध्यनजर गर्दै रोटेरि क्लब अफ बिरगंजले कलैया हस्पिटललाई अक्सिजन कन्सट्रेटरस हस्तान्तरण गरेका छ। अक्सिजन को कमिले कसैको ज्यान नजाओस् भनि आशाले क्लब ले आफ्नो तर्फबाट सक्दो सहयोग गरेको छ।

उक्त अक्सिजन कन्सट्रेटरस Rtn आन्नद कुमार झा ज्यु ले हस्पिटललाई हस्तान्तरण गर्नु भयो भनि जानकारी सोहन पोडार ज्यु ले जानकारी दिनुभयो।

भर्खरै प्रकाशित

रोट्र्याक्ट राजधानीको मानसिक स्वास्थ्यबारे भर्चुअल कार्यक्रम सम्पन्न

मिति : २०७८-०४-१६काठमाडौं, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि रोटर्याक्ट क्लव अफ राजधानी (आर आइ डिष्ट्रिक्ट ३२९२, नेपाल र भुटान)ले मिति २०७८/०४/१६ गते भर्चुअल मानसिक स्वास्थ्य चेतना…

नारायणगढमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक्ट क्लब अफ नारायणगढ, स्पाउस क्लब अफ नारायणगढ र स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड सम्युक्त आयोजना र इन्टयाक्ट क्लब अफ वाल्मीकि शिक्षा…

Heel Pain / Plantar Fasciitis /कुर्कुच्चा / पैताला दुखाई र…

रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमाः भुसाल

रोट्रयाक्ट क्लव अफ सैनामैनाको छैठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२०-२१ का अध्यक्ष शिशिर पोखरेलले २०२१-२२ का अध्यक्ष प्रज्वल…

Project TO2gether: सिद्दार्थनगर नगरपालिकामा अवस्थित आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सनट्रेटर सहयोग

रोट्यार्याक्ट क्लब अफ काठमाडौ र रोट्यार्याक्ट क्लब अफ अलुम्नी अफ युनिभर्सिटी अफ मोराटोवाको संयुक्त पहलमा एउटा र रोटरी क्लब अफ काठमाण्डुको सहयोगमा एउटा गरि रोट्यार्याक्ट…