राेट्रयाक्ट क्लब अफ पाेखरा युनिभर्सिटी द्वारा “चक्र” काे दाेस्राे कार्यक्रम समपन्न

“चक्र”-अ हुप अफ नलेज भन्ने नारा राखि कार्यक्रमकाे कार्ययोजना तय गरेकाे यस कल्वले जुन ३ र ४ मा गरि Microsoft Skill Training सफलता पुर्बक समपन्न गरेकाे छ। करिब ३०० जना भन्दा बढिकाे सहभागितामा सँचालित कार्यक्रमकाे प्रशिक्षककाे रुपमा माइक्राेसफ्ट अफिस स्पेसेलिस्ट २०१८ का राष्ट्रिय विजेता असिम तारा पाठक हुनुहुन्थ्यो।कल्वका चार्टर सचिव राे.असिम अधिकारिले सन्चालन गर्नुभएकाे कार्यक्रममा राे.राेहित दाहाले स्वागत मन्तब्य राख्नुभएकाे थियाे।

कार्यक्रमकाे अध्यक्षता ग्रहण गर्नुभएका क्लबका संस्थापक अध्यक्ष राे.नवीन रजाैरेले यस्ता सँन्चालन हुने कार्यक्रमले ब्यक्तित्व विकासमा टेवा पुर्‍याउने कुरामा जाेड दिदै विश्वविद्यालय भित्रका विभिन्न सँकायमा अध्ययन गर्ने विध्यार्थिहरुका लागि यस कार्यक्रमले रिपाेट राइटिङ तथा पावर पाेईन्ट प्रिजेनटेसनमा अहम भुभिका खेल्ने कुरा पनि बताउनुभयाे। अब “चर्क” फेजका दुईवटा कार्यक्रम आगामी जुन ६ र जुन ८ र ९ मा तय भएकाे कुरा पनि क्लबका संस्थापक अध्यक्ष रजाैरे ले जिकिर गर्नुभयाे।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…